सप्तरीका बाडी प्रभावितलाई चामल, दाल र तेल दिने तैयारीमा एनआरएन
Source: Getty Image
गैर आवासीय नेपाली संघ (एनआरएन) ले सप्तरी जिल्लाका बाडी बाट प्रभावित चार हजार परिवारहरुका लागि राहत सामग्री वितरण गर्ने तैयारी गरिरहेको बताएको छ। नेपाल सरकारसँग को छलफल पछि सप्तरीका बासिन्दाहरुका लागि आगामी दुइ दिन भित्रनै राहत वितरण सुरुगर्ने आफ्नो योजना रहेको एनआरएन कि प्रबक्ता रन्जु थापा वाग्लेले एसबीएस नेपालीलाई बताए।