एनएसडब्ल्यु सरकार द्वारा $६५०,००० सम्मको भाउमा आफ्नो पहिलो घर किन्नेहरुले स्ट्याम्प ड्युटी नामक कर तिर्न नपर्ने भनि गरेको घोषणाको फाइदा कसलाई हुने छ त? के यसले घरहरुको मूल्यलाई झनै बढाउला त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको बिचार यस्तो छ।
Share
LIVE, FREE and EXCLUSIVE
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends