SKIP TO MAIN CONTENT

ओशिआनिया नेपाली खेलकुद प्रतियोगिता सिड्नीमा सुरु हुँदै

Bishnu Hamal getting ready for Oceania sports meet in Sydney 2018.
Bishnu Hamal (2nd from right) getting ready for Oceania sports meet in Sydney 2018. Source: Facebook

सिड्नीमा आयोजना हुन लागेको नेपाली खेलकूद प्रतियोगितमा ५०० भन्दा बढी खेलाडीहरुको सहभागिता रहने बताइएको छ। आगामी मार्च ३० देखि अप्रिल २ सम्म आयोजना हुने चौथौं ओशिआनिया खेलकूद प्रतियोगितामा विभिन्न अस्ट्रेलियाली शहरहरुका साथै न्यू जिल्यान्ड र पपुआ न्यू गिनीमा रहेका केहि नेपालीहरुको पनि सहभागिता रहने छ। प्रतियोगितामा फुटबल, बास्केटबल, टेनिस र गल्फ लगायत नौ भिन्न खेलहरु समावेश गरिएको आयोजकहरुको भनाइ छ। गए चार वर्ष देखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको नेपाली रेक्रीऐशनल क्लबका अध्यक्ष विष्णु हमालले प्रतियोगिताबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सिड्नीमा आयोजना हुन लागेको नेपाली खेलकूद प्रतियोगितमा ५०० भन्दा बढी खेलाडीहरुको सहभागिता रहने बताइएको छ। आगामी मार्च ३० देखि अप्रिल २ सम्म आयोजना हुने चौथौं ओशिआनिया खेलकूद प्रतियोगितामा विभिन्न अस्ट्रेलियाली शहरहरुका साथै न्यू जिल्यान्ड र पपुआ न्यू गिनीमा रहेका केहि नेपालीहरुको पनि सहभागिता रहने छ। प्रतियोगितामा फुटबल, बास्केटबल, टेनिस र गल्फ लगायत नौ भिन्न खेलहरु समावेश गरिएको आयोजकहरुको भनाइ छ। गए चार वर्ष देखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको नेपाली रेक्रीऐशनल क्लबका अध्यक्ष विष्णु हमालले प्रतियोगिताबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now