"हाम्रो फोहर, हाम्रो जिम्मेदारी - नेपाल सफा राख्न सामाजिक बदलावको खाँचो"
Kathmandu locals putting trash in the rubbish bin. Source: Clean up Nepal
सन् २०१३ मा स्थापना भएदेखि क्लीन अप नेपाल नामक संस्थाले अहिले सम्म देश व्यापी रूपमा पाँच लाख किलो भन्दा बढी फोहर संकलन गरिसकेको छ। उक्त गैर सरकारी संस्था द्वारा आगामी सेप्टेम्बर १६मा आयोजना गरिने राष्ट्रिय सरसफाई कार्यक्रमको लागि तैयारी गरिंदा, क्लीन उप नेपालका आमोद कर्माचार्य र अज़ाम नथानियलले नेपाललाई सफा राख्न आफुहरुले सामना गर्नुपरेका चुनौतीहरूबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।