SKIP TO MAIN CONTENT

"समर्थन जनाउने हाम्रो तरिका" - अस्ट्रेलियाली शहरहरुमा गोर्खाल्याण्ड समर्थक र्याली

One of the participants of the rally in Sydney.
One of the participants of the rally in Sydney. Source: SBS Nepali

भारतमा छुट्टै राज्यको वा गोर्खाल्याण्डको मांग प्रति समर्थन व्यक्त गर्दै अस्ट्रेलियाका केहि नेपाली भाषीहरुले सिड्नी, मेलबर्न र एडिलेड मा आयोजना भएको एक्यवद्धता र्यालीमा सहभागिता जनाएका छन्। नेपाल, भारत र भुटानका नेपाली भाषीहरुको पनि उपस्थिति रहेको उक्त र्याली एक विश्वव्यापी अभियान अन्तर्गत आइतबार आयोजना भएको थियो। सिड्नी र्यालीमा उपस्थित केहि व्यक्तिहरुले आफु त्यहाँ हुनुको कारणबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

भारतमा छुट्टै राज्यको वा गोर्खाल्याण्डको मांग प्रति समर्थन व्यक्त गर्दै अस्ट्रेलियाका केहि नेपाली भाषीहरुले सिड्नी, मेलबर्न र एडिलेड मा आयोजना भएको एक्यवद्धता र्यालीमा सहभागिता जनाएका छन्। नेपाल, भारत र भुटानका नेपाली भाषीहरुको पनि उपस्थिति रहेको उक्त र्याली एक विश्वव्यापी अभियान अन्तर्गत आइतबार आयोजना भएको थियो। सिड्नी र्यालीमा उपस्थित केहि व्यक्तिहरुले आफु त्यहाँ हुनुको कारणबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now