अस्ट्रेलियामा यस वर्षको नेपाल महोत्सव तीन दिने कार्यक्रमका साथ् ब्रिसबेन बाट शुरु हुँदैछ। अस्ट्रेलियालीहरु समक्ष नेपाली संस्कृति प्रदर्शन गर्नुका साथै ज्ञान र सीप आदान-प्रदान गर्नेबारे कार्यशाला पनि आयोजना हुने बताउँछन् भरत राज पौडेल। एनआरएन को सीप आदान प्रदान सम्बन्धि समितिका सदस्य पनि रहेका पौडेलले नभेम्बर ११ देखि शुरुहुने उक्त नेपाल महोत्सवका आकर्षणबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।
Share




