SKIP TO MAIN CONTENT

औसोधि पसलहरुका कारण थप मानिसहरुले फ्लुको खोप पाउनसक्ने

Close up of flu vaccine needles during a staff vaccination clinic at the Royal Children's Hospital in Melbourne in 2014.
Close up of flu vaccine needles during a staff vaccination clinic at the Royal Children's Hospital in Melbourne in 2014. Source: AAP

अस्ट्रेलियामा चिसो मौसमका साथ् बालबालिकाहरुमा रुगा-खोकी लाग्ने क्रम पनि बढ्दैजाँदा यस वर्ष २० लाख मानिसहरुले फ्लु बिरुद्ध खोप लगाउने अनुमान स्वास्थ्य अधिकारीहरुको रहेको छ। विशेष गरि औसोधि पसलहरुमा पनि इन्फ्लुएंजा का खोप लगाइन सकिने भएकाले गए वर्षको तुलनामा यस वर्ष उक्त खोप लगाउनेहरुको संख्या पनि बढ्ने अपेक्षा गरिएको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा चिसो मौसमका साथ् बालबालिकाहरुमा रुगा-खोकी लाग्ने क्रम पनि बढ्दैजाँदा यस वर्ष २० लाख मानिसहरुले फ्लु बिरुद्ध खोप लगाउने अनुमान स्वास्थ्य अधिकारीहरुको रहेको छ। विशेष गरि औसोधि पसलहरुमा पनि इन्फ्लुएंजा का खोप लगाइन सकिने भएकाले गए वर्षको तुलनामा यस वर्ष उक्त खोप लगाउनेहरुको संख्या पनि बढ्ने अपेक्षा गरिएको छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now