SKIP TO MAIN CONTENT

क्यानबेराको नेपाली दूताबासमा फोन नउठ्ने स्थिति अहिले छैन - कार्यवाहक राजदूत राजेन्द्र पाण्डे

Nepal's acting ambassador Rajendra Pandey (right) speaking to SBS Nepali on 26th Nov 2016.
Nepal's acting ambassador Rajendra Pandey (right) speaking to SBS Nepali on 26th Nov 2016. Source: SBS Nepali

क्यानबेरा स्थित नेपाली दूताबासको ग्राहक सेवा नराम्रो रहेको र त्यहाँ जहिले फोन गरेपनि फोननै उठ्दैन भन्ने लगायतका आरोपहरु अस्ट्रेलियाका केहि नेपालीहरुले लगाउने गरेका छन्। तर हाल कार्यवाहक राजदूतको रूपमा रहेका राजेन्द्र पाण्डेको अनुसार त्यस्तो स्थिति अहिले रहेको छैन। अस्ट्रेलियाका लागि नेपाली राजदूतको नियुक्ति अझै नभईसक्दा दूताबासको काम कसरी चलिरहेको छ त भन्ने लगायतका बिषयबारे राजेन्द्र पाण्डेले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

क्यानबेरा स्थित नेपाली दूताबासको ग्राहक सेवा नराम्रो रहेको र त्यहाँ जहिले फोन गरेपनि फोननै उठ्दैन भन्ने लगायतका आरोपहरु अस्ट्रेलियाका केहि नेपालीहरुले लगाउने गरेका छन्। तर हाल कार्यवाहक राजदूतको रूपमा रहेका राजेन्द्र पाण्डेको अनुसार त्यस्तो स्थिति अहिले रहेको छैन। अस्ट्रेलियाका लागि नेपाली राजदूतको नियुक्ति अझै नभईसक्दा दूताबासको काम कसरी चलिरहेको छ त भन्ने लगायतका बिषयबारे राजेन्द्र पाण्डेले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now