SKIP TO MAIN CONTENT

बाक्लो प्रहरी उपस्थिति रहने छ - एनजाक दिवसको दिन आफ्नो योजना नबदलिन अस्ट्रेलियालीहरुलाई आग्रह

(File)Australian Army soldiers participate in an Anzac Day march.
(File)Australian Army soldiers participate in an Anzac Day march. Source: AAP

अस्ट्रेलियामा आतंकबादी हमलाको खतरा स्तर "सम्भावित" मा हाल रहेता पनि आगामी मंगलबारको एनजाक दिवसको दिन मानिसहरुले कुनै प्रकारको भय का साथ् उक्त दिनको आफ्नो योजना बदलिनु नपर्ने सुरक्षा निकायहरुले बताएका छन्। विभिन्न अन्य राष्ट्रहरुमा गए केहि समय यता एक्लो रूपमा केहिले घातक हमला गरेका समाचारहरु आउदा अस्ट्रेलियाली अधिकारीहरुको उक्त भनाइ आएको हो।

Published

Updated

By Rajish Aryal, Camille Bianchi

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा आतंकबादी हमलाको खतरा स्तर "सम्भावित" मा हाल रहेता पनि आगामी मंगलबारको एनजाक दिवसको दिन मानिसहरुले कुनै प्रकारको भय का साथ् उक्त दिनको आफ्नो योजना बदलिनु नपर्ने सुरक्षा निकायहरुले बताएका छन्। विभिन्न अन्य राष्ट्रहरुमा गए केहि समय यता एक्लो रूपमा केहिले घातक हमला गरेका समाचारहरु आउदा अस्ट्रेलियाली अधिकारीहरुको उक्त भनाइ आएको हो।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now