राष्ट्रपतिको शपथ ग्रहण गरेपछि, डोनाल्ड ट्रम्पले अब देखि जनताले आफ्नो हक र शक्ति फिर्ता पाउने छन् भनी बताएका छन् । उक्त समारोहमा लाखौ जनताको उपस्थिति रहेको समाचारहरुले बताएका छन्।
Share
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends