SKIP TO MAIN CONTENT

सालको पातबाट बनेको टपरी अस्ट्रेलियाको बजारमा चिनाउँदै प्रकाश गौतम

Nepali food
Source: Suraj Pradhan

पेसाले सिभिल इन्जिनियर रहेका प्रकाश गौतमले नेपालबाट टपरी अस्ट्रेलियामा ल्याउने गरेका छन्। अस्ट्रेलियाको हरेक क्षेत्रमा वातावारम मैत्री योजनाहरूले महत्व पाउँदा उनले नेपालबाट टपरी आयात गर्ने योजना बनाएको बताए। पेसाले सिभिल इन्जिनियर रहेका प्रकाश गौतमले नेपालबाट सालकोपातबाट बनेको टपरी अस्ट्रेलियामा ल्याउने गरेका छन्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

पेसाले सिभिल इन्जिनियर रहेका प्रकाश गौतमले नेपालबाट टपरी अस्ट्रेलियामा ल्याउने गरेका छन्। अस्ट्रेलियाको हरेक क्षेत्रमा वातावारम मैत्री योजनाहरूले महत्व पाउँदा उनले नेपालबाट टपरी आयात गर्ने योजना बनाएको बताए। पेसाले सिभिल इन्जिनियर रहेका प्रकाश गौतमले नेपालबाट सालकोपातबाट बनेको टपरी अस्ट्रेलियामा ल्याउने गरेका छन्।

गौतमसँगको पुरा कुराकानी सुन्नुहोस्:सालको पातबाट बनेको टपरी अस्ट्रेलियाको बजारमा चिनाउँदै प्रकाश गौतमहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now