SKIP TO MAIN CONTENT

नीजी स्वास्थ्य बीमा - केही फाइदा छ यसको?

Health funds
调查发现,新冠疫情期间变更私人医疗保险的人士多数在18-44岁之间。 Source: SBS

अस्ट्रेलियामा नीजी स्वास्थ्य बीमाको शुल्कमा आगामी अप्रिल महिना देखि थप वृद्धि हुनलाग्दा त्यसले थप संख्यामा मानिसहरुलाई आफ्नो बीमा त्याग्न बाध्य बनाउन सक्ने उपभोक्ता अभियन्ताहरुले बताएका छन्। यस्तो अवस्थामा यहाँ रहेका नेपालीहरुले चाहिं के गर्दैछन् त? के बढ्दो खर्चले उनीहरुलाई पनि स्वास्थ्य बीमाबारे पुनर्विचार गर्न बाध्य बनाएको छ त? सिड्नीमा टैक्स एजेन्टको रूपमा कार्यरत रहेका अकाउन्टेंट चुडामणि बेलबासे यसो भन्छन।

Published

By Rajish Aryal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा नीजी स्वास्थ्य बीमाको शुल्कमा आगामी अप्रिल महिना देखि थप वृद्धि हुनलाग्दा त्यसले थप संख्यामा मानिसहरुलाई आफ्नो बीमा त्याग्न बाध्य बनाउन सक्ने उपभोक्ता अभियन्ताहरुले बताएका छन्। यस्तो अवस्थामा यहाँ रहेका नेपालीहरुले चाहिं के गर्दैछन् त? के बढ्दो खर्चले उनीहरुलाई पनि स्वास्थ्य बीमाबारे पुनर्विचार गर्न बाध्य बनाएको छ त? सिड्नीमा टैक्स एजेन्टको रूपमा कार्यरत रहेका अकाउन्टेंट चुडामणि बेलबासे यसो भन्छन।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now