SKIP TO MAIN CONTENT

प्रोजेक्ट इन ब्लूम - नेपालका स्कूले साथिहरु सँग अस्ट्रेलियामा रम्दै

Sailesh Rajbhandari (centre) and Samit Pradhan (second from right) with their band members in Sydney.
Sailesh Rajbhandari (centre) and Samit Pradhan (second from right) with their band members in Sydney. Source: Project in Bloom

बारबिक्युमा साथिहरु सँग बसेर गीत गाउन सुरु गरेका सिड्नी ब्याण्ड प्रोजेक्ट इन ब्लूमले आफ्नो पहिलो एल्बम सार्बजनिक गरेका छन्। चार वर्ष लागेर बनेको उक्त एल्बममा नेपालीहरुले भोग्नु परेका समस्या लगायतका बिषयहरुलाई आफ्नो गीत मार्फत झल्काउँने प्रयास गरिएको बताउँछन् ब्याण्डका सदस्य शैलेश राजभण्डारी र समित प्रधान।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

बारबिक्युमा साथिहरु सँग बसेर गीत गाउन सुरु गरेका सिड्नी ब्याण्ड प्रोजेक्ट इन ब्लूमले आफ्नो पहिलो एल्बम सार्बजनिक गरेका छन्। चार वर्ष लागेर बनेको उक्त एल्बममा नेपालीहरुले भोग्नु परेका समस्या लगायतका बिषयहरुलाई आफ्नो गीत मार्फत झल्काउँने प्रयास गरिएको बताउँछन् ब्याण्डका सदस्य शैलेश राजभण्डारी र समित प्रधान।

हेर्नुहोस् प्रोजेक्ट इन ब्लूमको गीत 'आफ्नो लागि पाखा"

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now