SKIP TO MAIN CONTENT

नागरिकता कानून संसोधन - "अव्यावहारिक र धेरै मांगले भरिएको"

Australian Citizenship
Australian Citizenship Source: AAP

अस्ट्रेलियाली सरकारले जब देशको नागरिकता सम्बन्धि कानूनमा बदलाव गर्ने आफ्नो प्रस्ताव सार्वजनिक गरेको थियो तब उक्त प्रस्तावको व्यापक आलोचना भएको थियो। आलोचकहरुका अनुसार नयाँ अंग्रेजी भाषा र स्थायी निवास वा पीआर सम्बन्धि मापदण्डले हजारौ परिवारहरुका लागि स्थिति धेरै गारो बनाउनेछ। गए जुन महिनामा सरकारले आफ्नो उक्त प्रस्ताव प्रति सामुदायिक प्रतिक्रिया पठाउन आग्रह गरे पछि हाल सम्म संसद समक्ष करिब ५०० औपचारिक प्रतिक्रियाहरु बुझाइएका छन्।

Published

Updated

By Rajish Aryal, Hashela Kumarawansa

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाली सरकारले जब देशको नागरिकता सम्बन्धि कानूनमा बदलाव गर्ने आफ्नो प्रस्ताव सार्वजनिक गरेको थियो तब उक्त प्रस्तावको व्यापक आलोचना भएको थियो। आलोचकहरुका अनुसार नयाँ अंग्रेजी भाषा र स्थायी निवास वा पीआर सम्बन्धि मापदण्डले हजारौ परिवारहरुका लागि स्थिति धेरै गारो बनाउनेछ। गए जुन महिनामा सरकारले आफ्नो उक्त प्रस्ताव प्रति सामुदायिक प्रतिक्रिया पठाउन आग्रह गरे पछि हाल सम्म संसद समक्ष करिब ५०० औपचारिक प्रतिक्रियाहरु बुझाइएका छन्।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now