SKIP TO MAIN CONTENT

नेपालको स्थानीय तहको चुनावको सिड्नीमा बिरोध

Protest event organized by Nepalese Indigenous Nationalities Forum Australia against local elections in Nepal on 5 March 2017.
Protest event organized by Nepalese Indigenous Nationalities Forum Australia against local elections in Nepal on 5 March 2017. Source: SBS Nepali

नेपाली आदिवासी जनजाति मन्च अस्ट्रेलिया द्वारा नेपालमा आगामी मे १४ को लागि तोकिएको स्थानीय तहको चुनाव बिरुद्ध सिड्नीमा एक कार्यक्रम आयोजना गरिएको छ। आफ्नो निधारमा कालोपट्टी बाँधेका उक्त बिरोध सभाका सहभागीहरुले चुनाव भन्दा अगाडी परिमार्जन सहित संबिधान संसोधन संसदमा पारीत गर्न नेपाली राजनीतिज्ञहरु समक्ष आग्रह पनि गरेका थिए। थप रिपोर्ट समीर घिमिरे बाट।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपाली आदिवासी जनजाति मन्च अस्ट्रेलिया द्वारा नेपालमा आगामी मे १४ को लागि तोकिएको स्थानीय तहको चुनाव बिरुद्ध सिड्नीमा एक कार्यक्रम आयोजना गरिएको छ। आफ्नो निधारमा कालोपट्टी बाँधेका उक्त बिरोध सभाका सहभागीहरुले चुनाव भन्दा अगाडी परिमार्जन सहित संबिधान संसोधन संसदमा पारीत गर्न नेपाली राजनीतिज्ञहरु समक्ष आग्रह पनि गरेका थिए। थप रिपोर्ट समीर घिमिरे बाट।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now