क्वीन्सल्याण्ड चुनाव: त्यहाँका नेपालीहरुमा चासोको विषय के?
Annastacia Palaszczuk and Tim Nicholls. Source: AAP
क्वीन्सल्याण्ड कि प्रिमियर आनास्टेसिया पालास्जुक र विपक्षी नेता टिम निकोल्स दुबैले आगामी २५ नभेम्बरको राज्य चुनावमा जीत हासिल गर्ने आशा गरिरहँदा त्यहाँ रहेका नेपाली भाषी मतदाताहरुले कसलाई समर्थन गर्ने छन् त? कि त्यहाँ रहेका नेपालीहरुमा राज्य चुनावबारे केहि रुचिनै रहेको छैन? ब्रिसबेन पत्रकार भरत राज पौडेलको बिचार यस्तो छ।