SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स स्थानीय चुनावमा मेरो उम्मेद्वारी किन? - श्री नापित

Shree Napit while campaigning in Artarmon.
Shree Napit while campaigning in Artarmon. Source: Shree Napit

बर्षौं देखि अरु उम्मेदवारहरुको चुनावी प्रचारमा सहयोग पुर्याउदै आएका सिड्नी निवासी श्री नापितले बल्ल आफ्नो चुनावी प्रचार अभियान सुरु गर्ने मौका पाएका छन्। न्यु साउथ वेल्स राज्यमा आगामी सेप्टेम्बर ९ मा हुने स्थानीय तहको चुनावमा विलबी काउन्सिलको नारेम्बर्न वार्ड बाट एक स्वतन्त्र उम्मेदवारको रूपमा उनि उठेका छन्। आफ्नो प्रचार अभियानको पहिलो हप्ता सुरु गर्दा नापितले चुनावमा भागलिने आफ्नो निर्णयबारे एसबीएस नेपालीलाई यसो बताए।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

बर्षौं देखि अरु उम्मेदवारहरुको चुनावी प्रचारमा सहयोग पुर्याउदै आएका सिड्नी निवासी श्री नापितले बल्ल आफ्नो चुनावी प्रचार अभियान सुरु गर्ने मौका पाएका छन्। न्यु साउथ वेल्स राज्यमा आगामी सेप्टेम्बर ९ मा हुने स्थानीय तहको चुनावमा विलबी काउन्सिलको नारेम्बर्न वार्ड बाट एक स्वतन्त्र उम्मेदवारको रूपमा उनि उठेका छन्। आफ्नो प्रचार अभियानको पहिलो हप्ता सुरु गर्दा नापितले चुनावमा भागलिने आफ्नो निर्णयबारे एसबीएस नेपालीलाई यसो बताए।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now