Stephanie Wollard (2nd from left) in Nepal. Source: Stephanie Wollard
सन् २००६ सालमा २२ वर्षे स्टेफनी वोलार्डले नेपालमा साबुन र मैनबत्ती लगायतका सामाग्री बनाउन शमिल अपाङ्गता भएका सात जना महिलाहरुलाई मदत गर्ने लक्ष्यका साथ् सेभेन वुमेन प्रोजेक्ट सुरुगरेकी थिइन्। अहिले, उक्त परियोजना सुरु भएको एक दशक भन्दा बढी समय बित्दा उनको व्यवसायले अहिले पाँच हजार भन्दा बढी नेपाली महिलाहरुको मदत गरिरहेको छ। नेपालमा आफुले गरेको काम र आफुलाई प्रदान गरिएको रोटरी जिम्मेवार पुरस्कार बारे एसबीएस नेपालीसँग स्टेफनी वोलार्डले गरेको कुराकानी।