चाहे त्यो नेपालको पश्चिमी जिल्लाको छौपडी गोठ होस् वा अमेरिका, अस्ट्रेलिया नै होस्, कतिपय नेपालीहरु अझै महिनावारीको क्रममा छुवा-छुत मान्छन्, र भान्सा, देवीस्थानबाट अलग्गै बस्छन्, भनि राधा पौडेल बताउछिन्। हालै, नेपालको दैलेख जिल्लामा छौपडी गोठमा रहँदा एक किशोरीको सर्पले टोकेका कारण मृत्यु भएको थियो।