SKIP TO MAIN CONTENT

मेलबर्नमा कस्तो अपार्टमेन्ट नकिन्ने?

A proposed $65 million apartment development
Source: AAP

हाम्रो मासिक वित्तीय कुराकानीको यो संस्करणमा आर्थिक सल्लाहकार विश्वास भट्टराईले यसपालिको सङ्घीय बजेट लगायतका विषयबारे तपाईंको प्रश्नहरुको जवाफ दिएका छन्। साथै, उनिसँग हामीले निम्न विषयहरूमा पनि छलफल गरेका छौँ: कस्तो घरहरू नकिनेकै राम्रो? अपार्टमेन्ट किन्दै हुनुहुन्छ भने सेक्सन ३२ भनिने दस्ताबेजको के कुरामा ध्यान दिनुपर्छ? आजकाल ऋण पाउन किन गाह्रो छ? “पे-स्लिप”को सट्टा रोजगारदाताको पत्रले पनि घर किन्न ऋण पाइन्छ?

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

हाम्रो मासिक वित्तीय कुराकानीको यो संस्करणमा आर्थिक सल्लाहकार विश्वास भट्टराईले यसपालिको सङ्घीय बजेट लगायतका विषयबारे तपाईंको प्रश्नहरुको जवाफ दिएका छन्। साथै, उनिसँग हामीले निम्न विषयहरूमा पनि छलफल गरेका छौँ: कस्तो घरहरू नकिनेकै राम्रो? अपार्टमेन्ट किन्दै हुनुहुन्छ भने सेक्सन ३२ भनिने दस्ताबेजको के कुरामा ध्यान दिनुपर्छ? आजकाल ऋण पाउन किन गाह्रो छ? “पे-स्लिप”को सट्टा रोजगारदाताको पत्रले पनि घर किन्न ऋण पाइन्छ?

हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
 
Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now