SKIP TO MAIN CONTENT

समलिंगी विवाह - ठीक कि बेठीक - अस्ट्रेलियाका केहि नेपालीहरुको बिचार

Supporters of Marriage equality
Source: AAP

अस्ट्रेलियाली तथ्यांक विभाग द्वारा समलिंगी विवाहबारे सर्वेक्षण फारमहरू हुलाक बाट पठाउन सुरु गरिदा समलिंगी विवाहका समर्थक र विरोधीहरुले पनि आफ्नो अभियानलाई तिब्र बनाएका छन्। यस विषयबारे अस्ट्रेलियामा रहेका नेपालीहरुको बिचार कस्तो रहेको छ त? समीर घिमिरेले नेपाली समुदायका केहि सदस्यहरुसँग कुरा गरेका थिए।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाली तथ्यांक विभाग द्वारा समलिंगी विवाहबारे सर्वेक्षण फारमहरू हुलाक बाट पठाउन सुरु गरिदा समलिंगी विवाहका समर्थक र विरोधीहरुले पनि आफ्नो अभियानलाई तिब्र बनाएका छन्। यस विषयबारे अस्ट्रेलियामा रहेका नेपालीहरुको बिचार कस्तो रहेको छ त? समीर घिमिरेले नेपाली समुदायका केहि सदस्यहरुसँग कुरा गरेका थिए।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now