Santosh Shrestha at SBS Studios in Sydney. Source: SBS Nepali
प्रतियोगितामा पदक जिते पछि नेपालको राष्ट्रिय गान सुन्न पाउँदा आफु धेरै भावुक भएको बताउछन सिड्नी निवासी बडी बिल्डर सन्तोष श्रेष्ठ। केहि वर्ष अगाडी आफै पनि अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका सन्तोषले हाल अस्ट्रेलियामा रहेका अरु नेपालीहरुलाई पनि उक्त सपना पुरा गर्न सहयोग गरि रहेका छन्। आफुहरुले हालै थाइल्याण्डमा प्राप्त गरेको पछिल्लो सफलता र आफ्ना योजनाहरु बारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।