SKIP TO MAIN CONTENT

एसबीएसले गर्यो नेपाली भाषा सेवाको प्रसारण समयमा बदलाव

SBS Radio
Source: SBS

वर्तमान अस्ट्रेलियाको बदलिदो मांगलाई ध्यानमा राख्दै एसबीएस द्वारा आफ्नो रेडियो भाषा सेवाहरुमा बदलाव गरेको छ। गए वर्ष सम्पन्न राष्ट्रिय जनगणनामा गैर अंग्रेजी बोल्ने हरुको संख्या लगायतका मापदण्डहरुको आधारमा गरिएको उक्त बदलावका साथ् नेपाली भाषामा प्रसारण हुने रेडियो कार्यक्रमको समयमा पनि बदलाव भएको छ। साथै तिब्बती र रोहिन्ज्या लगायत सात नयाँ भाषा सेवाहरु पनि सुरु गरिने छ। आगामी नभेम्बर २० देखि नेपाली रेडियो कार्यक्रम सिड्नी र मेलबर्नमा प्रत्येक बिहीवार र आइतबार ४ देखि ५ बजेसम्म र सिड्नी र मेलबर्न बाहेक अस्ट्रेलियाका अन्य शहरहरुमा बेलुका ५ देखि ६ बजे सम्म प्रसारण हुने छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

वर्तमान अस्ट्रेलियाको बदलिदो मांगलाई ध्यानमा राख्दै एसबीएस द्वारा आफ्नो रेडियो भाषा सेवाहरुमा बदलाव गरेको छ। गए वर्ष सम्पन्न राष्ट्रिय जनगणनामा गैर अंग्रेजी बोल्ने हरुको संख्या लगायतका मापदण्डहरुको आधारमा गरिएको उक्त बदलावका साथ् नेपाली भाषामा प्रसारण हुने रेडियो कार्यक्रमको समयमा पनि बदलाव भएको छ। साथै तिब्बती र रोहिन्ज्या लगायत सात नयाँ भाषा सेवाहरु पनि सुरु गरिने छ। आगामी नभेम्बर २० देखि नेपाली रेडियो कार्यक्रम सिड्नी र मेलबर्नमा प्रत्येक बिहीवार र आइतबार ४ देखि ५ बजेसम्म र सिड्नी र मेलबर्न बाहेक अस्ट्रेलियाका अन्य शहरहरुमा बेलुका ५ देखि ६ बजे सम्म प्रसारण हुने छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now