हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १३ मे २०२२

Floodwaters are seen in the town of Grantham, west of Brisbane, Thursday, May 12, 2022. Queensland continues to be battered by an unseasonal rain band. Source: AAP Image/Darren England
क्वीन्सल्यान्डमा बाढीको जोखिमका कारण करिब ७० वटा विद्यालयहरू हालको लागि बन्द लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share