एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार १४ फेब्रुअरी २०२०

Source: AAP
१. तथाकथित खेल अनुदान घोटालामा सरकारले जनतालाई दिग्भ्रमित गराएको सङ्घीय विपक्षीको आरोप र जेटस्टारका कामदारले आगामी हप्ता सिड्नी, मेलबर्न, एभलन, ब्रिसबेन, केयर्न्स र एडिलेड विमानस्थलहरूमा एकसाथ हडताल गर्ने लगायत आजका खास-खास समाचार सुन्नुहोस्!
Share