हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १७ जुन २०२२

Prime Minister Anthony Albanese and Queensland’s Premier Annastacia Palaszczuk at the National Cabinet meeting at Parliament House in Canberra, 17 June 2022. Source: AAP Image/Mick Tsikas
नयाँ सरकार गठन पछिको पहिलो राष्ट्रिय मन्त्रीपरिषद् बैठक सम्पन्न आप्रवासन, ऊर्जा सङ्कट र स्वास्थ्य सम्बन्धी कोषका विषयमा छलफल यस लगायत आजको पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
Share