न्यु साउथ वेल्समा कोभिड-१९ को "एम्बर" रङ्गको जोखिम स्तर जारी भए सँगै सबै अस्पताल क्षत्रमा मास्क लगाउन अनिवार्य लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचारहरू सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





