एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार १९ अगस्ट २०२२

Source: AAP
टोरेस स्ट्रेट क्षेत्रको दोस्रो दिन प्रधानमन्त्रीले आदिवासी महिला अगुवाहरूलाई भेटेको र सरकारद्वारा विद्युतीय सवारी साधनहरूको वितरणलाई लिएर रणनीति बनाउने प्रतिबद्धता लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share