SKIP TO MAIN CONTENT

एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २१ फेब्रुअरी २०२०

A image of the train shared on social media.
A image of the train shared on social media. Source: Twitter - @Rickard_Scott

एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।


Published

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।


आजका प्रमुख समाचारमा

सिड्नीबाट मेलबर्न जाँदै गरेको यात्रुवाहक ट्रेन लिक बाट बाहिरिँदा दुई जनाको मृत्यु, १२ घाइते घटनाको पूर्ण छानबिन गरिने उप प्रधानमन्त्रीको भनाइ

कमिसनबारे कुरा गरेको विवादास्पद अडियो सार्वजनिक भए पछि सूचना तथा  सञ्चार मन्त्री गोकुल बास्कोटा द्वारा नैतिकताका आधारमा राजीनामा

र विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोना भाइरस सङ्क्रमण रोक्न सबै राष्ट्रहरूलाई लगानी बढाउन आग्रह


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now