हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २३ सेप्टेम्बर २०२२

Leader of the Opposition Peter Dutton at a press conference at Parliament House, in Canberra, Friday, September 23, 2022. (AAP Image/Mick Tsikas) Source: AAP / MICK TSIKAS/AAPIMAGE
अप्टस साइबर हमलाका सिकार भएका अस्ट्रेलियालीहरूलाई लेबर सरकारले आश्वस्त पार्नुपर्ने विपक्षी नेताको माग लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचारहरू सुन्नुहोस्।
Share