हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २५ नोभेम्बर २०२२

Source: AAP
स्कट मोरिसनको गोप्य रूपमा गरिएका मन्त्रालय नियुक्ति सम्बन्धी जाँचको अन्तिम प्रतिवेदनमा सरकारलाई कमजोर पारिएको ठहर लगायत पछिल्लो एसबीएस नेपाली समाचार सुन्नुहोस्।
Share