हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २७ मे २०२२

Australian Prime Minister Anthony Albanese addresses Labor supporters at a Federal Labor reception. Source: AAP Image/Wendell Teodoro/AFP/Getty Images/TNS/ABACAPRESS.COM
प्रधानमन्त्री एन्थनी एल्बनिजीले न्यूनतम ज्याला दर बढाउन फेयर वर्क कमिसन समक्ष वकालत गर्ने लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share