हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार ३ जुन २०२२

The exterior of Fair Work Commission Building. Source: AAP
सङ्घीय सरकारद्वारा फेयर वर्क कमिसन सामु न्यूनतम ज्याला बृद्दिका लागि सिफारिस दर्ता लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share