हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २० जुन २०२२

Source: AAP Image/Con Chronis
अस्ट्रेलिया र भारतबिच पहिलो रक्षा मन्त्री स्तरीय भेट हुँदै र ऊर्जा क्षेत्रमा देखिएको दबाबको सबैभन्दा खराब परिस्थिति पार गरिएको सङ्घीय ऊर्जा मन्त्री क्रिस बावेनको भनाइ लगायत आजको पछिल्लो एसबीएस अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share