हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २७ जुन २०२२
Source: Getty Images Europe
सरकारको पेन्सन पाउने योग्यताका सम्बन्धमा परिवर्तन ल्याउने योजनालाई उमेर विभेद विरुद्धको एक अभियानद्वारा स्वागत लगायत आजको पछिल्लो एसबीएस अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Published 27 June 2022 at 5:15pm
Source: SBS
Share