एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २८ मार्च २०२२

Lance Franklin 100th

Buddy Franklin is swamped by fans after kicking his 1000th AFL goal Source: AAP


Published 28 March 2022 at 4:07pm
By SBS Nepali
Source: SBS

भोलि राति सार्वजनिक हुने सङ्घीय बजेटलाई लिएर विभिन्न अनुमानहरू बढ्दो र अन्तिम समयमा गरिने खर्चलाई निर्वाचन सार्न प्रयोग गरिएको विपक्षी नेता एन्थनि अल्बनिजीको भनाइ, र खेलकुदमा ए-एफ-एल खेलाडीले हानेको बल समात्ने सिड्नी स्वानका समर्थकले क्लबलाई नै बल फर्काएको लगायतका पछिल्ला अस्ट्रेलियाली समाचार सुन्नुहोस्।


Published 28 March 2022 at 4:07pm
By SBS Nepali
Source: SBS


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share