हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार ७ नोभेम्बर २०२२

Don't be too quick to give your details to a scammer Source: Getty
स्क्यामरहरुका कारण अस्ट्रेलियालीहरूले यस वर्ष करिब ४ अर्ब डलर गुमाउन सक्ने भन्दै सङ्घीय सरकारद्वारा चेतावनी जारी लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचारहरू सुन्नुहोस्।
Share