हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमवार ९ मे २०२२

Prime Minister Scott Morrison at a press conference at the Sikorsky Hangar at HMAS Albtross in Nowra, in the seat of Gilmore. Source: AAP
गत रात भएको आम निर्वाचन सम्बन्धी शीर्ष नेताहरूको बहस कार्यक्रमकी सञ्चालिकालाई यथोचित सम्मान नदिएको भन्ने आरोप प्रधानमन्त्रीद्वारा अस्वीकार लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share