हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार:आइतबार १ मे २०२२

Source: Getty Images
सङ्घीय लेबरले यदि आफ्नो पार्टीले जित हासिल गरे न्यून र मध्यम आय भएका १० हजारहरूका लागी घर किन्दा हुने खर्चमा ४० प्रतिशतले कटौती गर्ने बताएको लगायत आजको प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share