हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार ११ सेप्टेम्बर २०२२

New Regional Visa Source: SBS
अस्ट्रेलियामा लगानीकर्ताहरूलाई दिइने भिसामा समस्या रहेको भनाइ लगायत महारानी एलिजाबेथ द्वितीयाको निधन पछिको घटनाक्रमहरूबारे पछिल्ला एसबीएस समाचार सुन्नुहोस्।
Share