हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतवार १९ फेब्रुअरी २०२३

Greens Leader Adam Bandt. Source: AAP
अस्ट्रेलियाको ग्रीन्स दलले सरकारको वायु प्रदूषण कम गराउन ल्याएको नीतिलाई सशर्त समर्थन गर्ने भनाई लगायत पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
Share