साउथ अस्ट्रेलियामा एक कार्यकाल पछि नै लिबरलले सत्ता गुमाएको र अस्ट्रेलिया आएका युक्रेनीहरूलाई अस्थायी मानवीय भिसा प्रदान गरिने सरकारको निर्णय लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





