एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
पूर्वी सिड्नीमा तीन जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुँदा, आगामी केहि दिनका लागि उक्त क्षेत्रका मानिसहरूले आफ्नो हिँडडुललाई कम गर्नु पर्ने न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरेजिक्लियनको आग्रह लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्:
https://podfollow.com/sbs-nepali
Share





