भिक्टोरियामा बढ्दो सङ्क्रमणलाई मध्यनजर गदै आज राति देखि सात दिने सर्किट ब्रेकर लकडाउन,अत्यावश्यक कामका लागि मात्र मानिसहरू घर बाहिर जान पाउने लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार २७ मे २०२१

Acting Victorian Premier James Merlino announces a snap lockdown. Source: AAP
एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
Share