हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार २८ अप्रिल २०२२

Some 98 per cent of rental properties across the country are too expensive for workers on the minimum wage. Source: Getty / mikulas1/Getty Images
एक सर्वेक्षणले न्यूनतम ज्याला पाउने मानिसले अस्ट्रेलियामा भाडामा रहेका ९८ प्रतिशत सम्पत्तिमा पहुँच राख्न नसक्ने देखाएको छ यस लगायत आजको प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share