हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार ३० मार्च २०२३

Peter Dutton Source: AAP / JONO SEARLE/AAPIMAGE
संसद्मा भोइस जनमत सङ्ग्रहका बारेको छलफलमा विपक्षीको अनुपस्थितिलाई लिएर पिटर डटनले बचाउ गरेको लगायत पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
Share