न्यु साउथ वेल्स नेशनल्सले आदिवासीहरूको आवाज संसद्मा राख्ने सरकारको भोइस टु पार्लियामेन्टको समर्थन गर्ने लगायतका आजका प्रमुख समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





