हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार १७ ज्यानुअरी २०२३

Credit: gas
ग्यास कम्पनीहरूको आलोचना पश्चात् ट्रेजररले सरकारको ग्यासको अधिकतम मूल्य निर्धारण गर्ने निर्णयको बचाउ गरेको लगायत पछिल्लो अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share