हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार ११ मे २०२२

Barnaby Joyce on an election campaign trail. Source: AAP
असल राजनीतिक नेतृत्वको विशेषता लोकप्रियता मात्रै नहुने उपप्रधानमन्त्री बार्नाबी जोइसको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share