हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १६ नोभेम्बर २०२२

Medibank. Source: AAP
मेडिब्याङ्कले तथ्याङ्क चोरी भएका ४ लाख ८० हजार भन्दा बढी ग्राहकलाई सम्पर्क गर्न थालेको लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचारहरू सुन्नुहोस्।
Share